नेपाल स्टक एक्सचेञ्जमा शेयरको भाउ घटाएर सस्तो मूल्यमा शेयर उठाउन खोज्ने लगानीकर्ता सक्रिय रहँदा नेप्से सूचकमा दबाव परेपनि कारोबारले भने साथ दिएको छ । सूचीकृत कम्पनीहरुले उल्लेखीय रुपमा नाफा बढाएको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वनिक गर्दै गर्दा लगानीकर्तालेहरुले आगामी लाभांशको आँकलन शेयर खरिदको क्रम बढाएका छन् । तर अधिकास लगानीकर्ताहरु मूल्य घटाएर शेयर किन्न…