नेपाल बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । पूँजी बढाएर व्यवसाय बढाँउदा समेत बैंकको नाफा १८.७७ प्रतिशतले घट्न पुगेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्त सम्ममा २ अर्ब ६१ करोड १९ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा…