नेप्से सूचकमा उतारचढाब भईरहदा शेयर कारोबारमा भने क्रमश सुधार आउन थालेको छ । बिहीबारको बजारमा नेप्से सूचक सामान्य घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । शेयर कारोबारमा देखिएको पूँजीगत लाभकरको अन्योलता र ब्रोकर अफिसमा पुगेर ल्याप्चे लगाउनुपर्ने अवस्थाको अन्त्य गर्ने सहमतिपछि लगानीकर्ता उत्साहित भएका थिए । त्यसको प्रभावले शेयर कारोबारमा सुधार आएपनि शेयर…