उपभोक्ता ठगी गर्ने १६१ व्यावसायिक फर्ममाथि कारवाही

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्तामाथि ठगी गर्ने १६१ व्यावसायिक फर्ममाथि कारवाही गरेको छ । उपभोक्ता अधिकार उल्लङ्घन गर्ने ती व्यवसायीमाथि कारवाही गरी विभागले रु ४३ लाख २१ हजार जरिवाना गरेको छ । विभागले आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ६६१ व्यावसायिक फर्मको अनुगमन गरेको थियो । सरकारले गत असोज महीनामा…