नेपाल बैंकमा सीईओ खुला प्रतिस्पर्धाबाट छनौट हुने, बैंकले माग्यो दरखास्त

नेपाल बैंकले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ । जसका लागि बैंकले आवदेदन माग गर्दे सार्वजनिक सूचना प्रकाशित गरेको छ । बैंकले बुधबार सूचना जारि गर्दै न्यूनतंम दरखास्त आह्वान गरेको हो । बैंकले तोकेको न्यूनतम शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तीहरुले आवेदनका साथ व्यवसायीक योजना समेत पेश गर्नुपर्नेछ । व्यवस्थापन, अर्थशास्त्र,…