लक्ष्मी लघुवित्तको अधिकांस सूचकमा उल्लेखीय सुधार, खराब कर्जा भने बढ्यो

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांंस सूचकहरुमा सुधार भएको गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले असार मसान्तसम्म ११ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.७८ प्रतिशत धेरै हो । समिक्षा अवधिमा लघुवित्तले ८ करोड ७५ लाख खुद नाफा कमाएको थियो ।…