रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्काशनको प्रस्ताव राखेर दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले यहि साउन ३१ गते शुक्रबार र्याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान एघार बजे साधारण सभा गर्ने भएको हो । इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । इन्स्योरेन्सले हाल कायम…