सबैको लघुबित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । संस्थाले साउन एक गतेदेखि ५ लाख ३० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलका अनुसार कुल निश्कासित शेयरमध्ये ८ हजार २५० कित्ता लघुवित्तका कर्मचारीका लागि, २६ हजार ५०० कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएर बाँकी रहेको ४ लाख ९५ हजार २५०…