ओम डेभलपमेन्ट बैंकले यस अघि प्रस्ताव गरेको लाभांश वितरण नगर्ने भएको छ । बैंकले प्रस्तावित लाभांश खारेज गरेर यहि साउन २७ गते बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ। एनएमबी बैंकसँग मर्जर प्रकृयामा रहेको ओमले यस अघि प्रस्तावित लाभांश वितरण नगर्ने भएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव…