घोडीघोडा लघुवित्तको आईपीओ बाडँफाँड, नतिजा नोटबजारमा 

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा जारी गरेका एक लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।  लघुवित्तको आईपीओ १२ हजार ४ सय ५९ आवेदकले दश कित्ताका दरले पाएका छन् ।  एक लाख २४ हजार ५ सय ९० कित्ता आईपीओका लागि कुल २ लाख ८६ हजार ५५ जनाले आवेदन गरेकोमा ४९० …