एनसीसी बैंकले १६ प्रतिशत बोनस घोषणा, चुक्ता पुँजी पुग्ने भयो ८ अर्ब

एनसीसी बैंकले आर्थिक वर्ष २०७४।०७५ को नाफाबाट शेयरधनीलाई १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको असार २२ गते बजे सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४।०७५ को नाफाबाट सो लाभासं प्रस्ताव गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निणर्य गरेको…