घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपिओको बिक्री असार २० गते शुक्रबारदेखि खुला भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । कुल निष्काशित शेयरमध्ये एक हजार ३८० कित्ता लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी…