चिन नाकामा हुने ब्यापारको कारोबार बैंकमार्फत गरिने

सरकारले चिनसंगको नाकामा हुने ब्यापारीक कारोबार बैंक मार्फत गर्नु पर्ने ब्यावस्था गर्ने भएको छ । सरकारले चीनसँगको नाकामा बैंक मार्फत व्यापारीक कारोबार गराउने निति अगाडी बढाएको अर्थसचिव डा. राजन खनालले बताएकाा हुन । सचिव खनालले तरकारी फलफूल भन्सारमा रोकीएको सम्बन्धमा सरकारी निकायहरुबीच कम्युनिकेश ग्याबहुँदा केहि समस्या भएको बताएका छन । खनालका अनुसार असार १९ बिहिबारसम्ममा…