धितोपत्र बजारमा जोडिएका लगानीकर्ताको संख्या साढे १५ लाख पुगेका छन् । तर ति मध्य धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ता भने एक लाख २१ हजार २ सय १० जना मात्र रहेका छन्। सेयर बजारमा कति भन्ने प्रश्न सधै उठिरहेको भएपनि केन्द्रिय निक्षेप सेवा सञ्चालनमा आएपछि सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य हुदाँ सेयर बजारमा जोडिएका लगानीकर्ताको…