आँधीखोलाको साधारण सेयर असार २२ गतेदेखि

आँधीखोला लघुवित्त वित्तीय संस्थाले असार २२ गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कूल ४ लाख कित्ता शेयरको बिक्री खुला गर्नेछ । जसमध्ये सर्वसाधारणमा ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको हो । लघुवित्तका कर्मचारीहरुका लागि ५…