पञ्जाव नेशनल बैंक घोटाला प्रकरणका योजनाकार मानिएका भारतीय अरबपति निरव मोदीको स्वीस खाता रोक्का गरिएको छ । बेलायतमा जेलमा रहेका मोदीको स्वीस खातासँगै उनी बहिनी पुर्वा मोदीको पनि स्वीस खाता रोक्का गरिएको छ । एजेन्सीका अनुसार रोक्का गरिएको मोदीको स्वीस बैंकमा ६० लाख डलर जम्मा थियो । पञ्जाव नेशनल बैंकमा २ करोड अमेरिकी डलर बराबरको…