बुटवल पावरले किन्यो मर्स्याङ्दी हाइड्रो पावर, चिनीयाँ साझेदारीमा बनाउने

बुटवल पावर कम्पनीले २८२ मेगावाट क्षमताको मर्स्याङ्दी हाइड्रो पावर कम्पनीको शेयर खरिद गरेको छ । कम्पनीले राजरत्न इनर्जी होल्डिङस् र मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको सम्पूर्ण शेयर खरीद गरेको हो । बुटवल पावरले दुई कम्पनीको गरी कुल ८ लाख ८५ हजार ९६० कित्ता शेयर खरीद गरेको छ। उक्त शेयर खरीद भएको जानकारी कम्पनीले नेपाल स्टक…