ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय अब दुई दिन मात्र बाँकी छ । उक्त हकप्रदमा आज र भोलि गरेर दुई दिन मात्र आवेदन गर्न पाइनेछ । लघुवित्तले गत बैशाख २७ गते शुक्रबार देखि दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ…