सगरमाथा इन्स्योरेन्सले गत आव २०७४÷०७५ को बोनस शेयर वितरण गरेर बीमा समितिले तोके बमोजिमको एक अर्ब चुक्ता पूँजी कायम गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८६ प्रतिशत बोनस पारित गर्न असार १३ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । साथै कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १ गतेदेखि शेयरधनी दर्ता…