ब्रेक्जिटपछिको सम्बन्धका लागि दक्षिण कोरिया र बेलायतबीच व्यापार सम्झौता

यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट) पछिको सम्बन्धका लागि बेलायतले दक्षिण कोरियासँग व्यापार सम्झौता गरेको छ । सोमबार सोलमा सम्पन्न प्रारम्भिक सम्झौता बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियम फक्सले उहाँका दक्षिण कोरियाली समकक्षी यू म्यूङ–हीसँग गर्नुभएको बेलायती सरकारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ब्रेक्जिटपछिको व्यापार सम्बन्धका लागि एसियाली मुलुकसँग भएको यो बेलायतको…