नेपाल इन्स्योरेन्स लिलामी शेयर बाँडफाँड

नेपाल इन्स्योरेन्सले जेठ ५ देखि १९ गतेसम्म लिलामीमा ल्याएको २ हजार ५११ कित्ता संस्थापक र एक लाख ४४ हजार ५९१ कित्ता सर्वसाधारण शेयरको बोलपत्र ग्लोबल आईएमई क्यापिटलमा शुक्रबार खुला गरिएको छ । प्राराम्भिक तथ्याङ्क अनुसार सर्वसाधारण शेयरको कटअफ ३५६ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। इन्स्यारेन्सको साधरण शेयर जेठ २३ गते…