बैंकहरुबीचको कारोबार र ब्याजदर बढ्न थालेपछि राष्ट्र बैंकले जेठ २३ गते बिहीबार बैंकिङ्ग प्रणालीमा रिपो बोलकबोल मार्फत १५ अर्ब रुपैयाँ प्रबाह गर्ने भएको छ। लगानी योग्य रकमको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर कारोबार गर्नेक्रम बढेको छ। तरलताको अवस्था असहज हुँदा अन्तर बैंक कारोबारको ब्याजदर नै ७ प्रतिशत नाघेको छ । अन्तर बैंक…