कर प्रणालीमा सुधार, मदिरा र सुर्तीजन्य पदार्थको मूल्यवृद्धि

सरकारले मदिरा, चुरोट‚ अन्य सुर्तीजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क दरमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत भएको बजेटमा आयकरका दरहरुमा वृद्धि गरिएको छैन । आयकर छुट हुने सीमा वृद्धि गरी व्यक्तिका लागि रु चार लाख र दम्पत्तीका लागि रु चार…