जनसेवी लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने, ८६ प्रतिशतले आवेदकले शेयर नपाउने

जनसेवी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओे सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा कुल ४ लाख ६३ हजार ३०० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ । बाँकी रहेको ४ लाख…