शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो ८.४४ प्रतिशतले बढी हो। कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ३१ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीले एक अर्ब २४ करोड रुपैयाँ खुद…