वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपमामा गाभिन सैद्धान्तिक सहमति दिएको छ । शेयर बजारमा सूचीकृत वोमी र आइपिओ जारी नगरेको नागरिक लघुवित्तले एक आपसमा मर्जरमा जान राष्ट बैंकमा आवेदन गरेका थिए । २०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ…