नेपाल स्टक एक्सचेन्जमा भोलि सोमबारदेखि स्पर्श लघुवित्तको शेयर किनबेच गर्न पाइने भएको छ । लघुवित्तले आइतबार नेप्सेमा शेयर सूचीकृत गराएको छ । यस्तै हिमालयन बैंक लगायत चार कम्पनीको बोनस समेत थपिएको छ । लघुवित्तले आइतबार नेप्सेमा आठ लाख २९ हजार ६३० कित्ता शेयर सूचीकृत गराएका हो ।संस्थाले गत फागुन २६ देखि साधारण शेयर निष्कासन गरेको…