सरकारले शेयरबजारको विस्तार तथा विकास गर्नका लागि सामुहिक लगानी कोष तथा भेञ्चर क्यापिटल स्थापना गर्ने भएको छ भने अनावश्यक खर्च कटौती गरी मितव्ययिता कायम गरेर अर्थतन्त्रलाई गतिशील बनाउने उद्घोष गरेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सरकारले छरिएर रहेका साना पूँजीलाई एकीकृत गरि शेयरबजारमा लगानी बढाउन सामुहिक लगानी कोष र भेन्चर क्यापिटल संचालन…