गुराँस लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन, हिजोसम्म १६ गुणा बढी आवेदन

गुराँस लघुवित्तले बैशाख १६ गते सोमबार देखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । लघुवित्तले २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५००…