स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि यही बैशाख २७ गतेदेखि आइपिओ निश्कासन गर्ने भएको छ । कम्पनीले एक करोड ९८ लाख रुपैयाँ बराबरको कुल १ लाख ९८ हजार ६१० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो। कुल निष्कासन हुने कित्तामध्ये ३ हजार ९३ कित्ता सो कम्पनीका कर्मचारीका लागि, ९ हजार ९३० कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित…