नेपाल विद्युत् प्राधिकरणले बिहीबार सम्पूर्ण आय सङ्कलन काउन्टर बन्द गर्ने भएको छ । प्राधिकरणमा आधिकारिक टे«ड युनियनको निर्वाचनका लागि सबै कर्मचारी व्यस्त हुने भएकाले सो दिन आय सङ्कलन काउन्टर बन्द हुने भएका हुन् । प्राधिकरणले सो दिन अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्न सकिने बताएको छ । प्राधिकरणले एक सूचनामार्फत सङ्कलन काउन्टर बन्द हुँदा पर्न जाने…