प्रतिशेयर आम्दानी ८० प्रतिशतले बढाएको लघुवित्त कम्पनीको यस्ता छन् अरु सूचक

छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा झण्डै ८० प्रतिशतले प्रतिशेयर आम्दानी बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गतबर्षको यसै अवधिमा ४७ रुपैयाँ ७६ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको यस्तो आम्दानी ८५ रुपैयाँ ७४ पैसा पुगेको छ । जुन ७९.५० प्रतिशतले बढेको हो । खुद नाफा, निक्षेप संकलन र कर्जा परिचालन लगायतका…