नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । चीन भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भष्ेटमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा यस्तो बताएका हुन् । नेपाल र चीनबीचको…