लुम्बिनीको नाफा ८६ प्रतिशतले वढ्यो

लुम्बिनी बिकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ८६ प्रतिशतले धेरै हो । बैंकले गत आर्थिक वर्षको चैतमसान्तसम्ममा १८ करोड ४४ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । हाल २ अर्ब २० करोड…