पुनर्निर्माण सम्पन्न गर्न थप ४२९ अर्ब आवश्यक

२०७२ साल वैशाख १२ गतेकोे भूकम्प र त्यसपछिका परकम्पहरुले पु¥याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लािग थप ४२९ अर्ब आवश्यक पर्ने भएको छ । सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिव २०० अर्ब रुपैयाँ परिचालन गर्दा पनि सो रकम थप आवश्यक हुने पुनर्निर्माण प्रधिकरणले जनाएको हो । पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका…