हिमालय ऊर्जाको आइपिओ मंगलबार बाँडफाँट हुने

हिमालय ऊर्जा विकास कम्पनीको आइपिओ (मंगलबार) वैशाख ३ गते बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार इन्द्रेणी बैंक्वेट, वानेश्वरमा मंगलबार दिउँसो १ बजे आइपिओ बाँडफाँट हुने भएको छ । यो आइपिओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२०…