सिमेन्ट र क्लिंकरको निर्यात बढ्न थालेको छ । सरकारले सिमेन्ट निर्यातमा प्रोत्साहन गर्ने नीति लिएपछि चालु आर्थिक वर्षदेखि नै सिमेन्ट निर्यात बढ्दै गएको हो। आयात र निर्यात दुवै घटिरहेको अवस्थामा सिमेन्ट निर्यात भने गत आवको आठ महिनाको अवधिको तुलनामा चालु आवमा ८ गुणाले बढेको हो । निर्यात बढेसँगै नेपालबाट धेरै निर्यात हुनेको वस्तुको सूचीमा सिमेन्ट…