चालु आर्थिक वर्ष (२०८०/८१) को सात महिनामा प्याज आयात दोब्बरले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्याज आयात दोब्बरले घटेको हो। भारतले प्याज निर्यातमा प्रतिबन्द्ध लगाएसँगै तराईका केहि जिल्लाहरुले भन्सारको बाटो छल्दै खुल्ला सिमानाको फाईदा उठाई प्याज आयात गरिरहेकोले प्याजको आयात घटेको आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश…