पर्यटकिय नगरी पोखरामा १ अर्ब ७६ करोड ५० लाख लगानीमा बि एन्ड बि लेक रिसोर्ट निर्माण भइरहेको छ । सन् २०२५ को जुलाई महिनामा निर्माण कार्य सम्पन्न हुनेगरी हाल पोखरामा भव्य सर्भिस अपार्टमेन्ट निर्माणाधिन छ । कुल निर्माण लागत मध्ये ग्राहकहरुबाट ६५ करोड एड्भान्स, ६० करोड कर्जा र ५१ करोड ५० लाख लगानीकर्ताहरुको लगानी रहेको…