स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २४औँ बार्षिकोत्सवको समुदघाट्न समारोह भब्यताका साथ सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहका बीच इप्पानको २४ औँ बार्षिकोत्सव उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समुदघाट्न गरेका हुन् । इप्पानको २४औँ समुदघाट्न समारोहमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले उर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताए…