मानिसहरुको रोजगार छिन्दै एआई, विकसित देशमा अझ बढी समस्या

एआई अर्थात् कृतिम बौद्धिकताको प्रयोग विश्व बजारमा बढ्दै गएको छ । मानिसहरुले गर्ने काम सहजताका साथ थप दक्षता पूर्वक सम्पन्न गर्नका लागि एआईको निर्माण भएतापनि पछिल्लो समयमा एआईकै कारण मानिसहरुले रोजगार गुमाउदै गएका छन् । प्रविधिको विकाससँगै मानिसहरुको जीवन यापन सहज भइरहेको छ । एआई पनि प्रविधिकै देन हो । तर एआईको काम गर्ने क्षमता…