बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा निक्षेप राख्दा हालसम्मकै उच्च ब्याजदर माग गरेका छन् । तरलतामा कमी आएसँगै बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा निक्षेप राख्नका लागि धेरै ब्याज माग गरेका हुन । केन्द्रीय बैंकले अल्पकालिक ब्याजदरलाई स्थायित्व दिनका लागि बैंकिङ प्रणालीको तरलतालाई निक्षेप संकलन उपकरण मार्फत खिचिराखेको छ । गत…