धानको समर्थन मूल्य भन्दा बजार भाउ न्यून हुँदा कृषक समस्यामा, चैते धानको उत्पादकत्व उच्च

सरकारले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कारण धानको उत्पादकत्व बढेपनि कृषकका समस्या भने समाधान हुन सकेका छैनन । नेपाल सरकारले तोकेको मूल्यभन्दा छिमेकी मुलुकबाट सस्तोमा धान आयात हुने हुनाले कृषक समर्थन मूल्य भन्दा कममा धान बिक्री गर्न बाध्य भएका हुन । परियोजनाले कृषिभूमिको उर्वर शक्ति, बाली उत्पादन क्षमता र स्थानीय सम्भाव्यताको आधारमा विशिष्टिकृत कृषि…