विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड निकासा, ४ अर्ब ७६ करोड रकमान्तर

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले चार अर्ब ७६ करोड बराबर रकमान्तर र सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ।    पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।   उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच…