पाँच महिनामा साढे २४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, १० हजारलाई रोजगारी

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब साढे २४ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्ममा गरेर कुल २४ अर्ब ३५ करोड ७२ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विभिन्न देशबाट १९९ वटा नयाँ उद्योगमा २० अर्ब ६१ करोड ५ लाख…