चार महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स

चालु आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिक महिनासम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई.४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको चौथो…