शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड तथा चालु खाता साढे २३ अर्ब बचतमा

चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ।…