कर्मचारीले नकिनेपछि सोनापुर मिनरल्सको आईपीओ ९९% आवेदकले पाए

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रिमियम मूल्यमा जारी आईपीओ सम्बन्धीत उद्योगका कर्मचारीले नै नकिनेपछि झण्डै सबै आवेदकले सेयर हात पारेका छन् । सोनापुर मिनरल्सले आफ्नो उद्योगमा कार्यरत कर्मचारीमा सार्वजनिक निष्कासनको ५ प्रतिशतले हुन आउने ६ लाख ८ हजार २८४ कित्ता सेयर आरक्षित गरेकोमा कर्मचारीहरूले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका हुन् । करिब…