बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज

नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै असार १ देखि सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोवार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको जानकारी गराउँदै बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरीएको जनाएको छ । यस्तै…