डिजिटल कारोबार बढ्दा चलन चल्तिका नोट २२ अर्बले घट्यो, केन्द्रीय बैंकको सञ्चिति १५ अर्ब थपियो

चालु आर्थिक वर्षको दुई महिनामा अर्थात साउन र भदौमा मात्रै २२ अर्ब ३४ करोड २३ लाख रुपैयाँ बराबरका चलन चल्तिमा रहेका नोट घटेका छन् । केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापन मार्फत बजारका नोट खिच्नुका साथै डिजिटल बैंकिङको प्रयोग बढेसंगै चलन चल्तिमा रहेका नोट घटेका हुन् । मोवाइल बैंकिङ इन्टरनेट बैंकिङ, वालेट र क्यूआर पेमेन्ट बढेको छ…